ख्यातीप्राप्त दक्षिणकाली मन्दिर
दक्षिणकाली नेपालको बागमती अञ्चलको काठमाडौं जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८२२ वटा घर छन्। काठमाण्डौ शहरको कोलाहल र दुषित वातावरणबाट टाढा यो गाउँ प्राकृतिकरूपमा धनी छ । दक्षिणतिर छैमले, पश्चिमतिर टल्कुडुँडेचौर, उत्तरतिर शेषनारायण र...