जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियेगिताको उपाधि आयोजक मंगला बिकास क्लबको पोल्टोमा
कमल रावल/ बैशाख २३, अछाम । जिल्लाको ओलिगाँउमा यहि बैसाख १७ गतेवाट सञ्चालित जिल्लाकै सर्वाधिक धनरासीको क्रिकेट प्रतियोगीताको उपाधी आयोजक मंगला विकास क्लव ओलिगाँउले हात पारेको छ । मंगला विकास क्लव...