बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या
मङ्सिर २१ , बैतडी | बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक...