सम्राट सिंह/कात्तिक २५, बझाङ । आमा बेपत्ता भएको शोकमा बाबु पनि मदिराको कुलतमा लागे पछि वेसाहारा बनेका दुइ जना बादी बालिकाको उद्धार गरिएको छ ।
उद्धार गरिएका बालिकाहरुलाई स्थानिय एक निजी...