मकरराज धामी, कात्तिक २५, बझाङ । गएको असार २९ गतेको बाहुली गाडको बाढिले बगाएको चैनपुर सिचाई कुलो ४ महिना पछि संचालनमा आएको छ । गहु छर्ने बेलामा सिचाईको लागी पानी...