भदौ ६, काठमाडौं । बझाङमा एकाविहानै भूकम्पको कडा धक्का महसुस गरिएको छ । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर...