डडेल्धुरामा १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण
चैत २६ डडेल्धुरा | जिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
डिभिजन...