असार १५, डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका छन् । उनले...