गड्डाचौकी स्थित इलाका प्रहरी कार्यालयका चार प्रहरीलाई फिर्ता बोलाइयो
बैशाख १६, डोटी । डोटीमा हतियार सहित भारतीय सुरक्षाकर्मी पक्राउ परेको घटना पछि पश्चिमी सिमा नाका गड्डाचौकी स्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । पक्राउ...