बैतडीका स्थानीय तहमा अझै बैँकिङ सुविधा पुगेन, सेवाग्राही सास्ती खेप्दै
असार २६, बैतडी | जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ ।
सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै...