वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न नहुँदा महाकाली कोरीडोर निर्माण कार्य प्रभाबित
लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । नेपाल सरकारको प्राथमिकतामा रहेको महाकाली कोरीडोर निर्माण कार्य अन्तरगत दार्चुला बैतडि र डडेल्धुरामा निमार्णकार्य प्रभाबित भएको छ ।
कञ्चनपुरमा काम गर्नकोलागी चालु आर्थीक बर्षमा ठेक्का...