बैतडीमा शिक्षक कुटपीटको घटना कान समातेर उठबसपछि मिलापत्र
नरी बडु/पुस १२, बैतडी । जिल्लाको पुचौँडी नगरपालिका– ८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपीट गरी घाईते बनाउने व्यक्तिले सबै गाँउलेहरुको उपस्थितिमा गल्ती स्यूकार गरी आजउपरान्त घटना नघटाउने भनि कान समातेर...