मणिलेक साक्षर गाबिस घोषणा भए संगै डडेल्धुरामा साक्षर गाविसको संख्या दश
धुर्ब बिष्ट, माघ ७, डडेल्धुरा । १८ गविस र दुई वटा नगरपालिका रहेको डडेल्धुरामा साक्षर गाविसको संख्या १० पुगेको छ । शुक्रबार जिल्लाको मणिलेक गाविसलाई एक भब्य औपचारिक कार्यक्रमका बीच...