के तपाइँले गर्भनिरोधक चक्की यसरी प्रयोग गर्दै हुनुहुन्छ ? सावधान! ज्यानै जान सक्छ
टिप्स। यौनको विषयमा उदार र जागरुक बन्न थालेपछि नेपालमा गर्भनिरोधक चक्कीको प्रयोग बढेको छ । पछिल्लो समय पिल्स र निलोकनलाई गर्भनिरोधक चक्कीको रुपमा नेपाली महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको...