कोरोना खोप नलगाए कर तिर्नुपर्ने !
पुस २८, काठमाडौँ | क्यानडाको क्युबेक प्रान्तमा कोरोनाविरुद्धको खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ। कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान...