रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु
रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । अनुसन्धान समितिले शुक्रबार दिएको...