भन्सारसम्बन्धी विधेयकमाथि वधायन समितिमा सैद्धान्तिक छलफल सुरु
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित तुल्याउन नयाँ कानुनको आवश्यकताको महसुस गरिएको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन...