<p>पुस ७, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा रहने छ। काठमाडांै उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ।<br></p><p>प्रदेश १ का पहाडी क्षेत्र बाहेक...