मैले जित्नैपर्छ, सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्छन् : देउवा !
<p><b>मङ्सिर २६, काठमाडौँ | </b>नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन्।आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...