हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी !
<p><b>मङ्सिर २८, काठमाडौँ |</b> पूर्वमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरे । <br></p><p>लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही...