प्रधानमन्त्री ओली सत्ता टिकाउन सक्रिय
<p>जेठ २२, काठमाडौं । सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। </p><p>आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी...