अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
<p><b>जेठ २७, वासिङ्टन (रासस/एएनआई)।</b> संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । <br></p><p>ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो...