चिकित्सक, आइसियु र भेण्टिलेटर विहीन मुस्ताङमा संक्रमण बढ्दै
<p><b>तारानाथ आचार्य । वैशाख ३१, बलेवा (रासस)।</b> अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो...