वीर अस्पतालले माग्यो १ सय ३ कर्मचारी, कसरी दिने आवेदन ?
<p><b>वैशाख २३, काठमाण्डौं । </b>मुलुककै जेठो वीर अस्पतालले एक सय जना जना स्टार्फ नर्स र तीन जना चिकित्सक सेवा करारमा पदपूर्ति गर्ने भएको छ ।<br></p><p>देशमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो...