काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबादमा एक विमान दुर्घटना भएको छ। उक्त दुर्घटना मेघानी विमानस्थल नजिकै बिहीबार दिउँसो भएको हो। इन्डिया टुडेका अनुसार उडानकै क्रममा विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ। विमान...