सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका प्रति काँग्रेसको आपत्ति
<p><b>फागुन ३, काठमाडौँ ।</b> नेपाली काँग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।<br></p><p> काँग्रेस प्रवक्ता विश्वप्रकाश...