अहिले मलेसिया यात्रा खर्चिलो, तत्काल नयाँ कामदार जाने सम्भावना छैन
<p>माघ ४, काठमाडौँ | मलेसियास्थित नेपाली दूतावासले कारोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले मलेसिया यात्रा गर्दा नेपालीले तिर्नुपर्ने खर्च बढेको जनाएको छ । <br></p><p>दूतावासले गर्ने नियमित फेसबुक लाइभमार्फत मलेसिया क्वारेन्टिन खर्च वापत...