मलेसियाबाट आएका एक नेपालीका कारण ५४ जनालाई क्वारेन्टाइन पठाइयो
<p><b>पुस १६, काठमाडौँ </b>| मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक...