नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो आईपीओ विक्री अनुमति
<p><b>पुस १२, काठमाडौं । </b>नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई आईपीओ विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न शुक्रबार...