सर्वोच्चद्वारा प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग
<p><b>पुस १०, काठमाडौँ | </b>सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री...