माउन्टेन फ्लाइटमा आकर्षक छुट अफर, एक टिकट खरिदमा अर्को निःशुल्क
<p><b>मङ्सिर १४, काठमाडौँ । </b>बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध...