पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी
काठमाडौँ । पछिल्लो वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं र्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “आर्थिक वर्ष २०८०/८१...