बाढीपीडितलाई अमेरिकाबाट राहतस्वरुप आर्थिक सहयोग
<p><b>भदौ १०, मार्तडी ।</b> लगातारको अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएको बाढीबाट विस्थापित भएका र मृतकका आफन्तलाई बाजुरा घर भई अमेरिकामा रोजगारीको सिलसिलामा काम गर्दै आएकाले राहतस्वरूप आर्थिक सहयोग गरेका छन्...