कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गयो,३ घाइते
<p><b>फागुन १, काठमाडौं | </b>कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् | बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४...