मालीमा अन्तरजातीय भिडन्तका क्रममा ४० को मृत्यु
<p>फागुन ३ (रासस/एएफपी) । मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ । </p><p>अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको...