जब विमानले धावनमार्ग छाड्ने बितिक्कै चक्का फुस्कियो…
<p><b>पुस २१, एजेन्सी | </b>विमानस्थल छोड्ने बितिक्कै क्यानडामा हवाई जहाजको एक पांग्रा फुस्किएको छ | मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान गरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएको हो |</p><p><img...