तीनकुने घट्नामा ६१ जना प्रतिवादीमाथि अनुसन्धान सकियो,प्रतिवेदन बुझाउँदै प्रहरी
काठमाडौँ। राजावादी समूहले तीनकुनेमा प्रदर्शन तथा जुलस गर्दा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका...