साधारण सभा तथा स्वागत कार्यक्रम सम्पन्न
<p>भदौ १६, अमेरिका | संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष...