त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक युवती पक्राउ
<p>बैशाख २६, काठमाण्डौ – त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित चिनियाँ नागरिक वाङ चुनयान पक्राउ परेका छन् । <br></p><p>उनको साथबाट १ लाख नेपाली रुपैयाँ, १३ हजार २० अमेिरकी डलर, ८ हजार ३ सय...