काठमाडौंबाट बाघको छालासहित २ जना पक्राउ
<p>बैशाख २४, काठमाडौं– काठमाडौंबाट बाघको छालासहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>पक्राउ पर्नेहरुमा दार्चुला दुहु...