सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाखलाई रोजगारी दिने
<p>बैशाख २०, काठमाण्डौं – सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।<br></p><p>संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख...