वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, १ गम्भीर घाइते
<p>फागुन १०, काठमाडौं | वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।<br></p><p>घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।</p><p>मृत्यु हुनेमा...