शान्तिका लागि भेनेजुएलाका सिमानाका बन्द
<p>फागुन ११, भेनेजुएला | भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताउनु भएको छ । <br></p><p>देशको ताचिरा राज्यमा पर्ने सिमानामा बन्द...