<p>फागुन ९, ढाका | बंगलादेशको राजधानी ढाकामा बुधबार राति भएको आगलागीमा परी कम्तीमा पनि ७० जना व्यक्तिको ज्यान गएको छ । <br></p><p>राजधानी ढाकाको बजार क्षेत्रमा सो आगलागी भएको थियो । राति...