प्यूठानलाई प्रदेश ५ को राजधानी बनाउन माग
<p><b>फागुन १२, प्यूठान (रासस) |</b> जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । <br></p><p>प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले...