सभामुखसहित सांसदहरुको तलब तोकियो, कसलाई कति ?
<p><b>भदौ १८, काठमाडौँ |</b> प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । <br></p><p>आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य...