बानेश्वरबाट हराएकी निक्की वीरगञ्जमा भेटिइन्, यस्तो छ निक्कीको बयान
<p><b>भदौ १९, काठमाडौं ।</b> काठमाडौंको बानेश्वरस्थित मिलन चोकबाट २० दिन अघि हराएकी १५ वर्षीय निक्की पराजुली फेला परेकी छन् ।<br></p><p>भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् उनलाई प्रहरीले वीरगञ्जमा...