डोल्पामा माथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु
<p><b>जेठ २४, डोल्पा ।</b> डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ चिप्ले भिरमा जस्तापाता लिई त्रिपुराकोटतर्फ जाने क्रममा ढुंगा खसेर लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।<br></p><p>गम्भीर घाइते भएका रुकुम बाफिकोट गाउँपालिका–७ बास्तोला बस्ने ३२...