चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
<p><img src="http://sajhasabal.com/uploads/posts/dc73cb7224d97e6a69c01470a0ba7ff41499786512.jpg" style="width: 800px;"><b><br></b></p><p><b>असार २७, काठमाडौं ।</b> भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । <br></p><p>शर्माका श्रीमती...