<p>फागुन २२, कालिकोट | यहाँका ९ वटै स्थानीय तहले सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाका तीन वटा नगरपालिका र ६ वटा गाँउपालिकाहरुले सडक र विद्युत सेवा गाँउगाँउमा...